IME Life New

कर्मचारी कटौती गर्ने कार निर्माता कम्पनी निसानको घोषणा, ९ हजारले जागिर गुमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। कटौतीको यो नयाँ घोषणाअन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउनेछन्।

विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।

Esewa
Crest

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाका अनुसार यो निर्णयले कम्पनी आफैँ संकुचित हुँदैछ भन्ने होइन। ‘निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनका लागि पुनर्संरचना सुरु गर्नेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS