IME Life New

‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरुद्वारा प्रतिज्ञा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन्।

नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमारपंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत र अन्य उच्च पदाअधिकारीको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीलाई उक्त प्रतिज्ञा गराइएको हो।

Esewa
Crest

सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले हरेक नोभेम्बर ३० तारिखका दिन ‘कम्प्युटर सुरक्षा दिवस’ मनाइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS