IME Life New

एशियन लाइफद्धारा १६ लाख ६१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर १२ निवासी राजन कुमार साहलाई मृत्यु दाबी वापत १६ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

बीमित योगेश कुमार साह(१० वर्षिय)को आमाबाबु अमृता कुमारी साह र राजन कुमार साहलाई लहान शाखाका प्रबन्धक महेन्द्र प्रसाद सिंहले मृत्यु दाबी वापतको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी वापतको रकम बीमितको घरदैलोमै पुगेर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS