IME Life New

एशियन लाइफद्धारा मृत्यु दाबी वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त दाबी वापतको रकम स्वर्गिय घर्तिको श्रीमति शकुन्तलालाई दिएको हो ।

उक्त रकम वापतको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष नेत्र प्रसाद खतिवडाले संयुक्त रुपमा बीमितको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

मृत्यु दाबी वापत ३ लाख ४७ हजार दुई सय तीन रुपैयाँ भुक्तानी गरिएको हो । घर्तिको गत माघ १ गते असायमीक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS