IME Life New

एलपी ग्यास उद्योग संघले भूकम्प पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाना पकाउने एलपी ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगहरुको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले जाजरकोटको भूकम्प पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले ११ लाख ११ हजार १११ रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइएको छ । संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त राहत रकम उपलब्ध गराएका छन् ।

Esewa
Crest

यस्तै संघले जाजरकोट र पश्चिम रुकुम क्षेत्रका भूकम्पपीडितलाई निःशुल्क रुपमा खाना पकाउने ग्यासको सिलिण्डर उपलब्ध गराएको छ । पहिलो चरणमा ३ सय थान सिलिण्डर सोमबार प्रभावित क्षेत्रमा उपलब्ध गराउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS