IME Life New

एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको थप शेयर सूचिकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएको उक्त शेयर आज सूचिकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबारमा आउनेछ ।

1672911210428

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS