IME Life New

एभरेष्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सोमवार एभरेष्ट बैंकको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १३ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य ५३९ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यसु प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २६ गते साधारण सभा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS