IME Life New

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र सँग अनुमती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।जसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ ।

एभरेष्टले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५ प्रतिशत संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो । अहिले यही पुँजीको ३०० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

Esewa
Crest

कम्पनीको आ.व दोस्रो त्रैमासको अन्त्यसम्म यस इन्सुरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ ४०२ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS