IME Life New

एन आई सी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एन आई सी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच ‘आइडीया टु आइपीओ’ बारे सम्झौता भएको छ ।

क्यापिटलले आइडी टु आइपीओ सम्बन्धि संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

Esewa
Crest

शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन, तेस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबै बिचको पुलको रुपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डट कम प्रा.लि. (हाल मेरो जब लिमिटेड) को स्थापना भएको थियो । मेरो जब लिमिटेडले मेरो जब डट कम जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS