IME Life New

एनसीसी बैंकको मुद्दती खातामा १२.१३३ प्रतिशत ब्याजदर पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने अहिले उक्त खाताको ब्याजदर घटाएर १२ दशमलव १३३ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, बैंकले बचत खाताअन्तर्गतका खाताहरुको ब्याजदर र अन्य खाताको ब्याजदरहरु भने यथावत् नै राखेको छ । जसमा बचत खाता अन्तर्गत न्यूनतम ७ दशमलव १३ प्रतिशत देखि अधिकतम १० दशमलव १३ प्रतिशत ब्याजर दिने बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS