IME Life New

एनसीसी बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS