IME Life New

एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सामान्य बचत खातामा निक्षेपकर्ताले न्युनतम ७ दशमलव १३ प्रतिशत देखि अधिकतम १० दशमलव १३ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

त्यस्तै, एनसीसी बैंकले मुद्दती निक्षेपतर्फ न्यूनतम १० दशमलव १३ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS