IME Life New

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितलाई मध्यनजर गर्दै कम्पनीले हकप्रद सेयर निष्कासन अवधि थप १५ बढाइएको हो ।

कम्पनीले गत फागुन २२ गतेबाट १०० रुपैयाँ अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्कासन गरेको थियो । उक्त हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर कम्पनीले एक सूचना जारी गर्दै हकप्रदमा चैत २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

Esewa
Crest

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS