IME Life New

एनएमबी बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले स्वतन्त्र संचालकमा बन्दना पाठकलाई नियुक्त गरेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं ज्ञानेश्वर काठमाडौ निवासी पाठकलाई नियुक्त गरेको हो । बैंकको स्वतन्त्र सञ्चालकको पद रिक्त थियो । नियम अनुसार सूचिकृत पब्लिक लिमिटेड कम्पनीले अनिवार्य स्वतन्त्र सञ्चालक नियुक्त गर्नु पर्छ ।

1671078052883

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS