IME Life New

एनएमबि सरल बचत फण्ड–इको निक्षेप सदस्य शुल्क घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि सरल बचत फण्ड–इ को कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ । उक्त योनजाको व्यवस्थापकको रुपमा रहेको क्यापिटलले आज चैत १ गतेदेखि लागू हुने गरी प्रतिकारोबार निक्षेप सदस्य शुल्क ५ रुपैयाँ लाग्ने व्यवस्था गरेको हो ।

यसअघि उक्त योजनाको प्रत्येक कारोबारमा निक्षेप सदस्य शुल्क२५ रुपैयाँ लाग्ने गरेको थियो । खुलामुखी प्रकृतिको यस योजनाको माघ मसान्तसम्म ७ करोड ६७ लाख ८० हजार ५२८ इकाई कायम रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS