IME Life New

एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारणसभा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा २०८१ चैत मसान्तभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीको वार्षिक वित्तीय विवरण बाह्य लेखा परीक्षणको प्रक्रिया सम्पन्न भई हाल नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रहेको जनाएको छ ।

यस कारण निर्धारित समयसीमाभित्र वार्षिक साधारण सभा गर्न नसकिएको जनाएकोे छ । कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको र निश्चित समयभित्र साधारण सभा सम्पन्न हुने लघुवित्तको भनाई छ ।

Esewa
Crest
1737003868257

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS