IME Life New

एनएमबि बैंकले ६६ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले ६६ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकाले सूचना जारी गरेको मितिले ३५ दिनभित्र उनीहरूले आवश्यक कागजात सहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र वर्तमान संस्थापकको आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS