IME Life New

एनएमबि बैंकले ल्यायो अपन एनएमबि बचत खाता, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले नयाँ बचत खाता ल्याएको छ । बैंकले ९ दशमलव १३३ प्रतिशत ब्याजदर प्रदान गरिने खाता योजना ल्याएको छ । बैंकले मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर “अपन एनएमबि बचत खाता” संचालनमा ल्याएको हो ।

९ दशमलव १३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS