IME Life New

एनएमबि बैंकले काठमाडौं महानगरपालिकामा जग्गा खरिद गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले काठमाडौं महानगरपालिका वडा नं १ मा जग्गा खरिद गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने जनाएको छ । बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS