IME Life New

एनएमबि बैंकमा उपाध्याय र घिमिरे डिसिइओमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेडका नायब महाप्रबन्धकहरु सुदेश उपाध्याय र गोविन्द घिमिरेको पद बढुवा भएको छ । बैंकले एक सुचना जारी गर्दै महाप्रबन्धकहरु उपाध्याय र घिमिरेलाई असोज ११ गतेदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अघिकृत पदमा बढुवा गरेको जनाएको छ ।

बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS