IME Life New

एनएमबि क्यापिटलको २ म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष एमएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

दुवै योजनाको लाभांश वितरण प्रयोजनका लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

Esewa
Crest

त्यस्तै एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS