IME Life New

एनआईसी एसिया क्यापिटलले कोष जुटाउन र लगानी बैंकिङ सेवा पुर्‍याउन ट्रु नर्थ एसोसिएट्ससँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले ट्रु नर्थ एसोसिएट्स प्रा.लि. सँग पछिल्ला ग्राहकहरुलाई कोष जुटाउन र लगानी बैंकिङ सेवा पुर्‍याउन समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ट्रु नर्थ एसोसिएट्स प्रा.लिका लगानी निर्देशक निधान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

ट्रु नर्थ एसोसिएट्स निजी इक्विटी र उद्यम पूंजी लगानी कम्पनी हो। एनआईसी एशिया क्यापिटल निक्षेप सहभागिता र लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS