IME Life New

एनआईसी एशियाका ग्राकहले फुडमान्डुमा ३०% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फुडमान्डुको अनलाइन फुड फेस्टीवल २०२० मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । यस अन्तर्गत अनलाइन फुड फेस्टीवल २०२० मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउन सक्ने जनाइएको छ ।

यस अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS