IME Life New

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पाेरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने बारे सम्झौता भएको हो ।

यस योजना अन्तर्गत डियरवाक अटो सर्भिस प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले आफुले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

Esewa
Crest

उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ट र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS