IME Life New

एनआईबिएल प्रगति फण्डले वितरण गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको जनाएको छ ।

फण्डले गत आर्थिक वर्षका लागि कर सहित ६ दशमलव ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रतिफल फण्डले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो। हालसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई फण्डले यथासिघ्र अध्यावधिक गराउन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले उक्त प्रतिफल जम्मा गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS