IME Life New

एनआईबिएल प्रगति फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य आज सम्पन्न भएको हो। योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS