IME Life New

एनआइसी बैंक र लाईफ इन्स्योरेन्स बीच बैकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड बीच आइतबार बैंकास्योरेन्स सम्झौता भएको छ ।
बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सको तर्फ बाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै एनआइसी एशिया बैंकका ग्राहकहरुले यो सुविधा पाउने भएका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS