IME Life New

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : रोशन कुमार न्यौपाने नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले उनको आगामी कार्यकालमा बैंकको व्यवसायिक सफलता एवं देशको आर्थिक वृद्धिमा योगदान हुनेछ भन्ने विश्वास लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS