IME Life New

एनआइसी एशिया बैंककाे इन्टरनेट बैंकिङ १२ घण्टादेखि ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एनआइसी एशिया बैंककाे इन्टरनेट बैंकिङमा समस्या आउँदा १२ घण्टा भन्दा बढी समयदेखि ग्राहक पीडित भएका छन् । इन्टरनेट बैंकिङ संचालन गर्ने सर्भरमै समस्या देखिएकाे छ ।

Esewa
Crest

बैंककाे ग्राहकले इन्टरनेट बैंकिङ सेवाकाे लागी आइटच सेवामा लग इन गर्न खाेज्दा सर्भरसँग सम्पर्क स्थापित हुन नसकेर साइट नै खुलेकाे छैन । ठूलाे ग्राहक स‌ंख्या रहेकाे याे बैंकले इन्टरनेट बैंकिङ सेवामा आएकाे समस्याबारे कुनै पूर्व सूचना जारी गरेकाे छैन । साथै सेवा कहिलेसम्म अवरुद्ध हुने भन्ने बारे पनि ग्राहक अनविज्ञ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS