IME Life New

एनआइबीएल सहभागिता फन्डको वितरकमा सिन्धु विकास बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआएबील म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआएबीएल फन्डको वितरण सिन्धु विकास बैंकले गर्ने भएको छ । यसबारे एनआइबीएल एस क्यापिटल र सिन्धु विकास बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट नायव महा प्रबन्धक सचिन्द्र ढुङ्गाना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका हुन् ।

यसअघि एनआइबीएल सहभागिता फन्ड योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल एन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइट मार्फत विद्युतीय प्रणाली मार्फत हुँदै आइरहेको थियो ।

Esewa
Crest

यस योजनाले पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीहरुलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७.२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ । यस योजनामा लगानीकर्ताहरुले भुक्तानीका लागी इ सेवा, खल्ती, कनेक्ट आइपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङ प्रयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS