IME Life New

एनआइबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तोडिलबीच सम्झौता भएको छ । एनआईबीएल एस म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबीएल सहभागीता फण्डमा कर्पाेरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा सस्तोडिल प्रा.लिका तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सुमित्रा केसी र क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

यस योजना अन्तर्गत सस्तो डिल प्रा.लि.का विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छा गरे अनुरुप मासिक रुपमा आउने तलबको केही अंश निरन्तर एनआइबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS