IME Life New

एनआइबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालिबीच सम्झौता भएको छ । एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआयबीएल सहभागीता फण्ड कर्पाेरेट पेरोल सीप मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस योजना अन्तर्गत एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.लीका विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश निरन्तर एनआइबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

Esewa
Crest

उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिकका तर्फबाट कम्पनीका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआयबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS