IME Life New

एक्स एज नेपालले नेपाली क्रिकेट टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्स एज नेपाल आईसीसी मेन्स टी ट्वेण्टी वोर्ल्ड कप फाइनल एशिया क्वालिफायर २०२३मा नेपाली क्रिकेट टोलीको अद्वितीय प्रदर्शन र हुन गईरहेको आईसीसी मेन्स टी ट्वेण्टी वोर्ल्ड कप २०२४ मा नेपालको सफल छनौटको उपलक्षमा नेपाली मेन्स टी ट्वेण्टी क्रिकेट टोली, ग्राउण्ड स्टाफ तथा क्यान प्रति आभार व्यक्त गर्दै रु। १० लाख नगद पुरस्कारको गर्वसाथ घोषणा गरेको छ ।

यो योगदान नेपाली क्रिकेटको वृद्धि र विकासको निमित्त एक्स एज नेपालको प्रतिबद्धताको प्रतिक हो जसले नपाली खेलकुद विकासप्रतिको समर्पणलाई अझै दृढ बनाएको छ।

Esewa
Crest

नेपाली क्रिकेट टोलीको सर्वोत्तम प्रदर्शनको सम्मान स्वरूप एक्स एज नेपाल दराज नेपालमा उपलब्ध आफ्ना सम्पूर्ण उत्पादनहरूमा ५० प्रतिशतको भारी छुटको घोषणा गरेको छ । ग्राहकवर्गको लागि उत्कृष्ट उत्पादन न्युनतम दाममा पाउने यो विशेष अवसर ५ नोभेम्बर साँझ ६ देखि ७ बजेसम्मको लागि लागु हनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS