IME Life New

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक लम्सालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक पुरुषोत्तम लम्सालको राजिनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक लम्सालले भदौ २१ गते आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको भदौ २३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

1694318570850

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS