IME Life New

उपकार लघुवित्तमा ४ जना संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडमा ४ जना संचालक पदमा नियुक्त भएका छन् । संस्थाको संचालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शान्ती देवी ढकाल, चन्द्र कला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थाको फागुन १८ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले उनीहरुलाई संचालक पदमा नियुक्त गरेको हो ।

Esewa
Crest
1677990200122

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS