IME Life New

इमर्जिङ्ग नेपालको साधारण सभा मङ्सिर १५ गते, लाभांश पारित सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आठौं वार्षिक साधारण सभा मङ्सिर १५ गते गर्ने भएको छ । सभा काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ ।

सभाले ८ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS