IME Life New

इक्यानमा आवद्ध सदस्य र कर्मचारीहरुको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीहरुको कोरोना बीमा गराएको छ । इक्यानमा आवद्ध ४ सय ६३ जना सदस्य र नौ जना कर्मचारीको कोरोना बीमा गराएको हो ।

इक्यानमा आवद्ध सबै कर्मचारी र सदस्यको एक लाख रुपैयाँ सम्मको सुरक्षण हुने बीमा गरिएको संघले जनाएको छ। विश्वभर फैलिरहेको (कोभिड–१९) कोरोनाका कारण इक्यानमा आवद्ध भएका सदस्यहरु र कर्मचारीहरुको बीमा गरिएको संघले जानकारी दिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS