काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दिलीप पौडेल नियुक्त भएका छन् । कम्पनीको गत मंगलवार अर्थात साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा पौडेललाई नियुक्त गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।