IME Life New

आरम्भ चौतारीको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तको १९ दशमलव ६२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई १९ दशमलव ६२ प्रतिशत अर्थात ६ लाख २ हजार २०२.६१ कित्ता बोनस शेयर प्रदान गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS