IME Life New

आरएमडिसी लघुवित्तको सिइओ ओझाको राजीनामा स्वीकृत, कामु सिइओमा थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको राजिनामा स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको राजीनामा स्वीकृत भएको हो । उनले पेश गरेको निवेदन कम्पनीले मंसिर ७ गतेदेखि लागू हुनेगरी स्वीकृत गराएको छ ।

सोही मितिबाट लागु हुनेगरी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS