IME Life New

आदर्श लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्जमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४१ हजार ४ सय कित्ता बोनश शेयर सूचिकृत भएको हो । गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS