IME Life New

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती गर्ने, अन्तिम सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नका लागि अन्तिम सम्झौता गरेका छन् । डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती तथा एक्विजीसन गर्नका लागि चैत्र १३ गते सोमबार प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ती गर्न लागेको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्शलाई प्राप्तिपछि बन्ने कम्पनीको नाम डिप्रोक्स लघुवित्त नै कायम रहने जनाइएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS