IME Life New

आज सुनको भाउमा उच्च बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ उच्च दरमा बढेको छ। आज मंसिर महिनाको पहिलो दिन सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । आज शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आज शुक्रबार चाँदीको भाउ तोलामा ९० रुपैयाँले बढेको छ। आज आज चाँदीको भाउ शुक्रबार १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS