IME Life New

आजदेखि धौलागिरी र खप्तड लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि एकिकृत कारोबार गर्न लागेका धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आजदेखि १५ दिनसम्म रोक्का रहने भएको छ । यी दुई कम्पनी मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट आज असार २० गतेदेखि एकीकृत कारोबार हुँदैछ ।

सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।

Esewa
Crest

दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS