IME Life New

आइसीएफसि फाइनान्सका ग्राहकले नेपाल अस्पतालमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसीएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै उक्त अस्पतालसँग सम्झौता गरेको हो ।

कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसंग छुट प्रदान गर्ने गरी ब्यवसायीक सम्झौता गरेको जनाएको छ ।

Esewa
Crest

सम्झौता पश्चात आइसिएफसि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पीटलका विभिन्न सेवामा अधिकतम ३० प्रतिसत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS