IME Life New

आइएमई जनरल छोडेका थापा एभरेष्ट इन्स्योरेन्समा डेपुटी सिईओ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका बीमा प्रशासक पवन थापा आजदेखि एभरेष्ट इन्स्योरेन्समा जोडिएका छन् ।

बीमा संहिता अनुसार एक महिनाको कुलिङ पिरियड सकाएर थापाले आजैका मितिबाट एभरेष्ट इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्ती लिएका हुन् । गत कार्तिक १७ गतेदेखि आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका थापा कुशल बीमा प्रशासक मानिन्छ । उनीसँग २२ वर्षभन्दा लामो बीमा कम्पनीमा काम गरेको अनुभव छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS