IME Life New

आइएमई जनरल इन्स्योरेन्सको डिसिईओमा शरण रेग्मी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार डिसिईओ रेग्मीलाई मंगलबारदेखि जिम्मेबारी दिएको हो ।

विगत २७ बर्षदेखि निर्जिवन बीमा तथा वित्त क्षेत्रमा अनुभव बोकेको रेग्मी युनाईटेड इन्स्योरेन्स , सिदार्थ इन्स्योरेन्समा र वित्त क्षेत्रमा समेत अनुभव बटुलीसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS