IME Life New

आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्ति वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्स (नेप्से) मासूचिकृत भएको हो ।

आइतबार नेप्सेमा ३ लाख ५७ हजार कित्त शेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS