IME Life New

आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । सिवाईसी नेपाल लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज पुस ४ गतेको निर्णय अनुसार आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । अब कम्पनीको शेयर कारोबार भोलि मंगलबारदेखि गर्न सकिने भएको छ ।

Esewa
Crest

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुरुप फुकुवा भएको हो ।

1671443721361

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS