IME Life New

अभिकर्ता भई काम गर्न चाहानुहुन्छ, नेपाल इन्स्योरेन्सले दिदैँ छ अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्जिबन बीमा ब्यबसायको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाका लागि बीमा अभिकर्ता तालिम सञ्चालनमा गर्ने भएको छ ।

कम्पनीले २०७६ बैशाख १२ गतेदेखि २०७६ बैशाख १४ गते सम्म तिन दिनको बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आब्हान गरेको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो शाखा कार्यालय तुल्सिपुर र दाङमा निशुल्क तालिम सञ्चालन गर्न लागेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले कम्पनिको केन्द्रिय कार्यालय वा शाखा कार्यालय वा तुल्सिपुर र घोराही, दाङमा सम्पर्क गर्नु पर्ने कम्पनीले जनाएको छ ।

आवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटो पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS